नेपाल अटोमेकानिक ट्रेड युनियन महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीद्वारा २४ औं " स्थापना दिवसमा दिप प्रज्वलन

| २०७८ सावन ४ गते ००: ०० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। नेपाल अटोमेकानिक ट्रेड युनियन महासंघ  जिल्ला कार्य समिति, अर्घाखाँचीले ट्रेड युनियनको "२४ औं " स्थापना दिवसको अवसर पारी सन्धिखर्कको शान्तिबगैंचामा आज साँझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। 

 ट्रेड युनियनको "२४ औं " स्थापना दिवस

यो पनि पढ्नुहोस 

समाजसेवी तथा युवा व्यवसायी योगेन्द्र चौहानको सक्रियतामा सन्धिखर्क - ९ अर्घाका अति बिपन्न घरपरिवारलाई खाधान्न तथा सर्जिकल मास्क वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ। 

सन्धिखर्क नगरपालिका वडा नम्बर - १० का वडा सदस्य,लंका यातायात प्रा.ली.का माहासचीव नव दुर्गा ग्रीलका प्रोपाईटर र युवा संघका केन्द्रीय सद्स्य एवं समाजसेवी ब्याक्तित्व श्री भेषराज क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारि र समाजसेवी तथा युवा (नेता ) व्यवसायी  बाबुराम भुसालको संयुक्त खाधान्न र सर्जिकल मास्क सहयोगमा वीहान बेलुका चुलो नबोल्ने अवस्थामा रहेका अर्घा खाडाका अति बिपन्न परीवारलाई खाधान्न तथा सर्जिकल मास्क बितरण गरिएको छ। 

खाधान्न र सर्जिकल मास्क वितरण कार्यक्रम अर्घाखाँचीबुलेटीनका प्रबन्धक तथा समाजसेवी यूवराज थापा, युवा नेता एवं समाजसेवी ब्याक्तित्व योगेन्द्र चौहान ,समाज सेवी राजन केसी,समाज सेवी सन्दीप पान्डे,समाज सेवी राम प्रसाद भुसाल लगायतको उपस्थितिमा वितरण गरिएको हो। 

 

प्रतिक्रिया दिनुहोस्