शितगंगा- ३ ठाडा प्राथमिक स्वास्थ्य केन्द्र अगाडीको बाटोको अवस्थ दयनीय !

| २०७८ कार्तिक २९ गते ०९: ४२ मा प्रकाशित

हरिश चन्द्र बिश्वकर्मा अर्घाखाँची जिल्ला को शितगंगा नगरपालिका - ३ ठाडा प्राथमिक स्वास्थ केन्द्रको अगाडी २४ सै घन्टा  यातायातहरु आवाजजाबत गर्ने मोटर बाटोको अवस्थ निकै दयनीय रहेछ । किन यस्तो बाटोको हालत हुँदा हुदै पनि त्यहाँका जनप्रतिनिधि हरुले वास्त नदिएको पाइएको छ ! उक्त बाटोलाई छिटो भन्दा छिटो सम्बन्धित निकाय सम्म ध्यान जान पर्ने हो लौन बीरामी को मर्मलाई बुझेर यो तस्बीर र भीडीयो राख्न बाध्य भएका छौ । छिटो भन्दा छिटो सम्बन्धित निकाय सम्म ध्यान जाहोस ।

प्रतिक्रिया दिनुहोस्