अर्घाखाँचीका मनिष अधिकारीद्वारा आसन्न निजामती कर्मचारी युनियनको आठौं माहाधिबेसनमा केन्द्रिय सद्स्यमा उम्मेद्बारी दिने घोषणा

| २०७८ फागुन ३ गते २०: ५६ मा प्रकाशित

कमला घिमिरे। अर्घाखाँचीका मनिष अधिकारीले आसन्न निजामती कर्मचारी युनियनको आठौं माहाधिबेसनमा केन्द्रिय सद्स्यमा उम्मेद्बारी घोषणा गरेका छ्न।

अर्घाखाँची पाणिनी गाउँपालिका ३ खिदिम घर भएका मनिष अधिकारी हाल नवलपरासीमा कार्यरत छ्न । नवलपरासी बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि जितेका मनिष अधिकारी निजामती कर्मचारी युनियन लुम्बिनी प्रदेश कार्यसमिति सदस्य नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला सचिव, ट्रेडयुनियन काङ्ग्रेस लुम्बिनी प्रदेश युवा समिति सदस्य ,लगायत थुप्रै संघसंगठनमा आवद्ध रहेका छ्न।

प्रतिक्रिया दिनुहोस्