पाणिनि बहुमुखी क्याम्पसमा पाणिनि बहुमुखी क्याम्पस प्राध्यापक संघ ईकाई समितिको गठन

| २०७९ माघ २१ गते २२: ४८ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। जिल्लाको शैक्षिक धरोहर पाणिनि बहुमुखी क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरुको एक भेलाले  पाणिनि  बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समितिको  गठन गरेको छ ।

सनिबार आयोजित भेलाले द्रोण प्रसाद भुसालको सभापतित्वमा   सात सदस्यीय समितिको गठन गरेको छ जस्को उपसभापतिमा उत्तममणि मिश्र , सचीवमा  मधुसूदन भुसाल  कोषाअध्यक्षमा लिलामणि बस्याल र सदस्यहरुमा लक्षमण भट्टराई ,मिनराज खनाल र निरज भट्टराई रहेका छन् ।

साथै भेलाले प्राध्यापक संघ नेपालको चौथो महाधिवेशन प्रतिनिधिको लागी अध्यक्ष द्रोण प्रसाद भुसाल ,प्रध्यापक  बाबुराम शर्मा तथा प्रध्यापक लक्षमण पोख्रेल लाई सर्बसम्मत पठाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्