पाँचौँ अर्घाखाँची महोत्सवले झन्डै ५ देखि ७ करोड कमाउँन सफल भयो :रामजी प्रसाद घिमिरे(भिडियो सहित)

| २०७९ माघ २४ गते २०: ५५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। पाँचौँ अर्घाखाँची महोत्सवले १४ दिनको अन्तरालमा झन्डै ५ देखि ७ करोड आम्दानि गरेको बताएका छन्। 

महोत्सव को १४ औँ दिन अर्थात समापन कार्यक्रम मा आफ्नो मन्तव्य राख्दै पाँचौँ अर्घाखाँची महोत्सव ले ७ करोड जतिको आम्दानि गर्न सफल भएको अनुमान आफुले गरेको बताएका हुन्। 

समापन कार्यक्रममा नेता रामजी घिमिरेले चर्चित लोकदोहोरी बाल गायक सुप्रीम मल्ल ठकुरी र गायक एन्जिला रेग्मी मगरको खुलेरै प्रशंसा गर्दै ,सांगीतिक जीवन को अझै प्रगतिको कामना सहित शुभकामना दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्