जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी आगमन सँगै जिल्ला बिपद ब्याबस्थापन समितिको बैठकमा १० महत्त्वपूर्ण निर्णय

| २०७९ माघ २६ गते १३: ४३ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। जिल्ला बिपद ब्याबस्थापन समिति अर्घाखाँचीका अध्यक्ष  प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षतामा  बसेको जिल्ला बिपद ब्याबस्थापन समितिको  बैठकले  विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

जिल्ला बिपद ब्याबस्थापन समितिको  बैठक

सोमबार जिल्ला स्थित स्थानीय निकायका  प्रमुखहरु जिल्लामा कृयाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु ,जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित बिषयगत कार्यालयका प्रमुखहरु , अर्घाखाँची उधोग बाणिज्य संघ , अर्घाखाँची चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघ लगायतको उपस्थित रहेको थियो ।
 
बैठकले गरेका निर्णयहरु तल उल्लेख गरिएको छ।

 बैठकले गरेका निर्णयहरु 
 बैठकले गरेका निर्णयहरु 

प्रतिक्रिया दिनुहोस्