रिटर्नी फेडेरसन नेपाल का नव निर्वाचीत प्रतिनिधीलाई बधाई तथा सुभकामना कार्यक्रम सम्पन्न

| २०७९ चैत १६ गते २०: ५० मा प्रकाशित

रमेश थापा ,अर्घाखाँची। रिटर्नी फेडेरसन नेपाल का नव निर्वाचीत प्रतिनिधी हरु लाइ आज बधाई तथा सुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। 

नेकपा एमाले को पार्टी कार्यलय सन्धीखर्कमा आयोजीत उक्त कार्यकम मा नेकपा एमाले पोलीट ब्युरो सदस्य विमला घिमिरे र पार्टी जिल्ला अध्यक्ष पिताम्बर भुसाल ले निवाचीत केन्द्रीय सचिव वसन्त केशी, स्थायी कमीटी सदस्य रामु गैरे, प्रदेस सचिव राजेन्द्र पन्थी, जिल्ला अध्यक्ष मित्र मणी मिश्र लाइ खादा तथा आविर लगाएर सफल कार्यकाल को सुभ कामना दिनु भएको थियो। 

 उक्त कार्यक्रम मा रिटर्नी जिल्ला इन्चार्ज तथा एमाले कार्यलय सचिव तिला वि.क ले अर्घाखाँची मा रिटर्नी को संगठन र सकृयता लोभ लाग्दो रहेको बताउनु भयो।

 साथै उहाँ ले संगठन विस्तार गर्न को लागी एमाले अर्घाखाँची ले हर समय सहयोग गर्ने पनि जानकारी गराउनु भयो उक्त कार्यकम मा एमाले नेता हरु लक्षमण रायमाझी, सम्भु पोखरल, श्री कृष्ण भुसाल, नारायण अर्याल, लगाएतका ब्याक्तित्वहरुको सहभागीता रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्