पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीको सातौं क्याम्पस सभा तथा चौथो अधिबेशन सम्पन्न

| २०७९ चैत १८ गते १८: १७ मा प्रकाशित

अर्घाखाँची। जिल्लाकै शैक्षिक धराेहरकाे रूपमा स्थापि पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्क अर्घाखाँचीको सातौं क्याम्पस सभा तथा चौथो अधिबेशन सनिवार सम्पन्न भएको छ। 

अधिवेशनले  बिष्णु खनाल मुस्कानको अध्यक्षतामा ९ सदस्यीय संचालक समितिको सर्वसम्मत  गठन गरेको छ। 

जसकाे सदस्यमा क्रमशः  ठाकुर कुमार बिक , पिताम्बर भुसाल , राजेन्द्र भुसाल , जनार्दन  खनाल,कमला भण्डारी भुसाल , इश्वरा पोख्रेल , लक्ष्मी श्रेष्ठ , ऋषब अधिकारी  र पशुपति ढकाल  चयन  हुनुभएकाे छ । 

प्रतिक्रिया दिनुहोस्