अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालिकालाई ३ अर्ब ८ करोड ८९ लाख बजेट बिनियोजन

| २०८० जेठ १७ गते १६: ४० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। आर्थिक बर्ष २०८० /०८१ मा अर्घाखाँची का ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई गरि जम्मा ३ अर्ब ८ करोड ८९ लाख बजेट बिनियोजन गरिएको छ। 

हेर्नुहोस कुन पालिकालाई कति बजेट बिनियोजन गरि गरियो -

 सन्धिखर्क नगरपालिका- ६८ करोड ३८ लाख 

शितगंगा नगरपालिका -  ५६ करोड ४० लाख

भूमिकास्थान नगरपालिका - ४८ करोड ७२ लाख

छत्रदेव गाउँपालिका - ३९ करोड ५७ लाख

पाणिनि गाउँपालिका- ४८ करोड ८२ लाख

मालारानी गाउँपालिका - ४७ करोड

प्रतिक्रिया दिनुहोस्