सन्चार माध्यममा जवाफ दिन किन हच्किए काङ्ग्रेस महामन्त्री थापा ?

| २०८० मंसिर ८ गते १३: ४५ मा प्रकाशित

अर्घाखाँची आउनु भएका नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले अर्घाखाँचीका मिडियालाइ  समय दिन नसक्ने  अर्घाखाँचीका नेताले बताएका छन । 

यस अघि पत्रकार सम्मेलन गर्ने  भनिएको थियो तर पछि स्थगित गरिएको थियो । 

अर्घाखाँची बुलेटिनले थापा सङ्ग कुराकानी गर्ने चाजिपाजो मिलाए पनि पहिला कुरागर्ने समय दिने भनिए पनि पछि समय दिन नसक्ने  नेपाली काङ्ग्रेस अर्घाखाँचीका  नेता लेखनाथ पोखरेलले बताउनु भयो ।

नेपाली काङ्ग्रेस अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम सुरु हुनुभन्दा पहिला अन्तर्वार्ता दिन नमिल्ने भनेपछी कार्यक्रम सकिएपछी कुरा  गर्ने समय माग्दा पनि समय दिन नसक्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्