अर्घाखाँची राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र (पत्र सहित )

| २०८० फागुन ९ गते १६: ०९ मा प्रकाशित

अर्घाखाँची। राप्रपा जिल्ला कार्य समिती अर्घाखाँचीले प्रमुख प्रशासकिय अधिकृत  मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

 ज्ञापनपत्र 

अर्घाखाँची राप्रपाका अध्यक्ष दिपक कुवर, उपाध्यक्ष वसन्त मल्ल, सुनिता गिरी  ,झबिन्द्र फुल्लेल ,भिम बहादुर खत्री ,प्रबक्ता बिनोद आचार्य , पार्टीका नगर अध्यक्ष ,महिला अध्यक्ष रेखा कुँवर ,सैनिक सङ्गठन अध्यक्ष ,र सदस्य लगाएतका पार्टीका पदाधिकारी हरुको सहभागितामा ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्