मालारानी गाउँपालिकाले आफ्ना नातागोतालाई मात्र नियुक्तिमा प्राथमिकता दिएको स्थानीयको आरोप

| २०७९ भदौ ६ गते १४: २४ मा प्रकाशित

रबि पोख्रेल ,मालारानी।  मालारानी गाउँपालिका मा निकालिएको (short-list) को नाम पालिका को प्रशासन ले आफ्ना नातागोता लाई मात्रै केन्द्रित गरि नाम निकाल्न सफल भएको पाईएको छ।

short-list

जुन अधार मान्ने हो भने थुप्रै  आधार छ्न । जति जना को दस्तावेज दर्ता गरिएको थियो सबै न्युनतम योग्यता भएका दर्ता गरिएको पाईएको छ । लोकसेवा लाई आधार मान्ने हो भने कुनै  पनि बिध्यार्थी आफुले  राजस्व तिरे पछि प्रबेस पत्र लिइ परिक्षा हल मा  जान पाउने व्यवस्था हुन्छ । आफ्नो मान्छे हरु पालिकामा नियुक्ति गर्न जे जस्तो कार्य गर्न पछि पर्दैनन पलिका का छोटे राजा हरु भन्दै पालिकावासीहरु आक्रोसित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्