लुम्बिनी सरकारको नयाँ बजेट

| २०७८ असोज २० गते २२: १५ मा प्रकाशित

बुटवल  । प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत  सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको  बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सरकार ले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम समेत हटाएको छ । 

चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ बजेट , स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रकम ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्