समाचार

सुविधा युक्त श्री दाॅत का अस्पताल बढ्नीमा संचालन

२०७८ भदौ ८

कृष्णनगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाॅत का अस्पताल संचालनमा रहेको छ l