समाचार

कोरोना संक्रमणबाट आज ९ जनाको मृ'त्यु

२०७८ माघ १८

काठमाडौँ, १८ माघ । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।