समाचार

चार नेपालीको शव इजरायलले दूतावासलाई बुझायो, शव आइतवार काठमाडौं आइपुग्ने

२०८० कार्तिक ३

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ।