समाचार

गुल्मीमा साउन १० गतेसम्म निषेधाज्ञा थपियाे

२०७८ असार ३१

जिल्ला को'भि'ड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि साउन १० गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ।