समाचार

गुल्मीमा पछिल्लो २४ घण्टामा थप २६ जनामा काेराेना संक्रमण पुष्टि,३१ जना काेराेना संक्रमण मुक्त

२०७८ सावन २२

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दा १३ जना र एन्टिजेन परिक्षण गर्दा १३ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे रेसुङा नगरपालिकामा छ जना,मुसिकाेट नगरपालिकामा एक  जना,कालीगण्डकी गाउँपालिकामा एक जना, छत्रकाेट  गाउँपालिकामा  पाँच जना, गुल्मीदरबार गाउँपालिकामा  चार जना, धुर्कोट गाउँपालिकामा चार जना,