समाचार

गुल्मीमा साउन २० गतेसम्म निषेधाज्ञा थपियाे

२०७८ सावन १०

गोकर्ण पाण्डे,गुल्मी।जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि साउन २० गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ।समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ। यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ।