समाचार

हामीलाई गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

२०८० असोज १

१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।