समाचार

बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई हुने आधा सजाय हट्यो

२०७९ असार २७

काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।