समाचार

आजदेखि मनसुन नेपालबाट बाहिरियो

२०८० असोज २८

काठमाडौं।  यस वर्षको मनसुन आज (आइतबार)देखि बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज विज्ञप्ति जारी गर्दै मनसुन बाहिरिएको जानकारी दिएको हो।