समाचार

राष्ट्रिय लाेकदाेहाेरी गितकाे केन्द्रीय सदस्यमा कुशल बेल्वासेकाे उम्मेदवारी

२०७९ फागुन १०

अर्घाखाँची, झनक केसि।  १० फाल्गुन- राष्ट्रिय लाेक तथा दाेहाेरी गायक कुशल बेल्वासेले राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालकाे केन्द्रीय खुला सदस्यमा उम्मेदवारी दिने भएका छन्।