समाचार

प्रधानमन्त्री दरबारमा हामी गरिब ओढारमा -साहुले सम्पत्ती लिलामी गरे अहिले ओढारमा

२०७८ असार १७

दिपक नेपाली । साउले सम्पत्ती लिलामी गरे पछी बागलुङ बुर्तीबाङमा घर भएका ७५ बर्षका चाउरे परियार र उनकी श्रीमती जुना परियार अहिले ओढारमा बस्न पर्ने बाध्यतामा परेका छन ‘।