समाचार

३ साउनमा अर्को षड्यन्त्र असफल पर्‍यौं : माधव नेपाल

२०७८ सावन ८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको बताएका छन् । ३ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने र संसद विघटन गर्ने मेरो कदम ठीक थियो भन्ने स्थापित गर्न खोजेको उनको आरोप छ ।