सन्धिखर्क नगरपालिका

सांसद घिमिरेको आक्रोश- 'अखण्ड भारतकोे नक्सामा लुम्बिनी मिसिँदा प्रदेश सरकार पनि चुप बस्यो'

२०८० सावन १३

लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले नेपालको गौरव तथा स्वाभिमान लुम्बिनीलाई भारतको नक्सामा सामेल गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रियता माथि धावा बोल्ने काम गरेको बताएका छन् ।