सन्धिखर्क नगरपालिका

अर्घाखाँचीका यातायात व्यवसायी संग सन्धिखर्कमा पर्यटन प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८० पौष २३

अर्घाखाँची। अर्घाखाँचीका यातायात व्यवसायी संग सन्धिखर्कमा पर्यटन प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । पत्रकार महासंघ अर्घाखाँची शाखाले चलाएको अभियान सफल बनाउनको लागि यातायात व्यवसायीले पनि प्रतिवद्वता जनाएका छन ।