सन्धिखर्क नगरपालिका

सन्धिखर्क नगरपालिका ९ मा विभिन्न पार्टी प्ररित्याग गरि ६५ जना एमालेमा प्रवेश

२०७८ फागुन २८

रमेश थापा ,अर्घा। नेपाल कम्युनिस्ट पार्टी (एमाले )सन्धिखर्क नगर पालिका वडा न.९ को बैठक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।