सन्धिखर्क नगरपालिका

सन्धिखर्क १० मा वार्ड स्तरीय भलिवल प्रतियोगिता हुने

२०७८ मंसिर २६

कमला थापा ,अर्घाखाँची। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० मा वार्ड स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ। सन्धिखर्क १० को आर्थिक बर्ष २०७८ /७७ को स्वीकृत बजेट अन्तर्गत  "युबा खेलकुद कार्यक्रम " भित्र रहि युबा सन्जाल सन्धिखर्क नगरपालिका वडा नं. १० को सक्रियतामा वार्ड स्तरीय भलिवल प्रतियोगिता हुने भएको हो।