अर्घाखाँचीमा पिङ खेल्ने क्रममा एक बालिकाको मृ'त्यु

| २०८० कार्तिक ६ गते १७: २४ मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा पिङ खेल्ने क्रममा पासोले बेरिएर एकजना बालिकाको मृ'त्यु भएको छ। 

आफ्नै घरमा पिङ खेल्ने क्रममा चुन्निको पासोले घांटी अठिंदा ९ बर्षिया बालिका प्रसंसा थापाको मृ'त्यु भएको वडा अध्यक्ष श्रीधर महत्राले जानकारी दिएका छन्।  

प्रतिक्रिया दिनुहोस्