पाणिनीको श्री कृष्ण माविमा मापदण्डको पालना गरि राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ को परिक्षा संचालन

| २०७८ सावन २० गते १५: २९ मा प्रकाशित

कमला घिमिरे।पाणिनी गाउँपालिका वार्ड नम्बर ५ रहेको श्री कृष्ण माध्यमिक बिधालयमा पुर्ण मापदण्डको पालना गरि राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ को परिक्षा संचालन भईसकेको छ।

कक्षा ११ को परिक्षा संचालन

मिती २०७८/०४/१६ गते राती १२.०० देखि जिल्ला भर पुर्ण लकडाउनको घोषण गरिएको भए पनि सबै तहका परिक्षाहरु स्वास्थ मापदण्डको पालना गर्दै परिक्षा संचालन भई रहेको श्री कृष्ण मा बि का प्राध्यानाद्यापक जिबनारायण भट्टराईले जानकारी दिनु भएको हो।

प्रतिक्रिया दिनुहोस्