अर्घाखाँची जिल्लामा दोश्रो पटकको कोभिशिल्ड खोप साउँन ३१ र ३२ गते लगाईने(सुचना सहित)

| २०७८ सावन ३० गते १९: १६ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लामा दोश्रो पटकको कोभिशिल्ड खोप साउँन ३१ र ३२ गते लगाईने भएको छ। 

स्वस्थ्य कार्यालय अर्घाखाँचीले आज एक सूचना जारि गरि  दोश्रो पटकको कोभिशिल्ड खोप श्रावण ३२ र भाद्र १ मा लगाइने भनिएता पनि यही श्रावण ३१ र ३२ गते लगाईने जानकारी दिएको छ।

कोभिशिल्ड खोप सम्बन्धि सूचना 

 

प्रतिक्रिया दिनुहोस्