अर्घाखाँची अस्पतालको प्रमुख डाक्टरमा राजेन्द्र जि.सी आए

| २०७८ सावन ३१ गते २१: १६ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची अस्पतालमा आज देखि नयाँ डाक्टर. राजेन्द्र जि. सि. आएका छन।

नव डाक्टर राजेन्द्र जिसीलाई स्वागत गर्दै श्री कृष्ण भुसाल 

डा.कपिल गौतमको पाल्पा अस्पतालमा सरुवा भए पछि नव डाक्टर जिसीले अर्घाखाँची अस्पतालको प्रमुख डाक्टरको रुपमा आज जिम्वेवारी लिएका हुन।

जिल्ला अस्पताल अर्घाखाँचीमा नयाँ डाक्टरको आगमन 

 

प्रतिक्रिया दिनुहोस्