सन्धिखर्क अर्घा सडक खण्ड अन्तर्गत पहिरोले अबरुद्ध पार्ने ठाउँहरुमा डिबिसि ढलान कार्य तिब्र रुपमा (भिडियो सहित)

| २०७८ भदौ ३ गते ०१: ३३ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा ,सन्धिखर्क।अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वाड न .१० अर्लिबाङ्ग गोपालाचौतारा देखि अर्घा जोडिने सडकको तिब्र रुपमा स्तरोन्नति हुँदै छ। 

बर्षात को समयमा सन्धिखर्क - अर्घा जोडिने सडक अबरुद्ध हुने ठाउँहरुमा डि. बि. सि. ढलान कार्य चलिरहेको छ। उक्त सडक २/३ दिन भित्र पूर्ण रुपमा सम्पन्न हुने खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्