समाजसेवी गोपाल श्रेष्ठद्वारा नातिनी आम्बी श्रेष्ठको जन्मदिनमा अर्घाखाँची अस्पताललाई दुई वटा तातो चिसो इलेक्ट्रिक वाटर डिस्पेन्सर सहयोग

| २०७८ भदौ ६ गते १७: ०३ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न.१ निबासी त्रिबेणि कोल्ड स्टोर तथा सीता किराना स्टोरका प्रोपाइटर गोपाल प्रसाद श्रेष्ठले आफ्नी नातिनी आम्बी श्रेष्ठको जन्मदिनको अबसरमा अर्घाखाँची अस्पताल लाई दुई वटा तातो चिसो इलेक्ट्रिक वाटर डिस्पेन्सर सहयोग गर्नुभएको छ। 

समाजसेवी गोपाल श्रेष्ठ ले तातो चिसो इलेक्ट्रिक वाटर डिस्पेन्सर अर्घाखाँची अस्पतालका प्रमुख मे.सु.डा. राजेन्द्र जिसि लाई हस्तान्तरण गर्नु भएको हो । उहाँ लगायत उहाँको परिवार लाई हार्दिक धन्यवाद ब्याक्त गर्नुका साथै नानी आम्बी श्रेष्ठ लाई अर्घाखाँचीबुलेटिन परिवार  जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं  ।

प्रतिक्रिया दिनुहोस्