सन्धिखर्क ६ को सुपादेउरालि एग्रो फरेस्टिमा लाखौं रुपैयाँको बिरुवा उत्पादन

| २०७८ भदौ १३ गते १६: ४१ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ मा रहेको सुपादेउरालि एग्रो फरेस्टि बाट लाखौं रुपैयाँको बिरुवा उत्पादन हुने गरेका छन सो नर्सरिमा उत्पादन गरिएका बिरुवाहरु अर्घाखाँची जिल्ला सहित लुम्बिनी प्रदेसका अधिकाम्स ठाउमा बिक्रीवितरण हुने गरेको स्थानीय बासिहरु बताउछन।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानि बाट बिरुवा उत्पादन गर्न सुरु गरेको सुपादेउरालि एग्रोफरेष्टिले अहिले सन्धिखर्क नगरपालिका वार्ड नम्बर पलटिङ सन्धिखर्क २ पुल्चोकमा गरि ३ ठाउमा कागति टिमुर सुन्तला चिउरि लगाएतका विभिन्न जातका बिरुवा  नर्सरि तयार गर्ने गरेको युवा कृर्षक दिपक पान्डेले जानकारी दिनु भयो भने सो फर्ममा मौसमी तरकारि खेति समेत गरिएको छ ।

 डिभिजन बन कार्यलय अर्घाखाँची मा कार्यरत दपिक पान्डे निकै अनुसासित कर्मचारी हुन दिनभर कार्यलयको काममा खटिने साझ बिहान बिदाको दिन लाई सदुपयोग गरि नर्सरि कृर्षि फर्म सन्चालन गरेका पान्डे परिवारले नर्सरि कृर्षि फर्म बाट बार्षिक १० लाखको अाम्दानि गर्ने गरेका छन उनिहरुले बेरोजगार केही युवालाई काममा लगाई रोजगारी दिएका छन सहयोगी मनका धनी दिपक पान्डे परिवाले लकडाउनका बेला चुलो बाल्न नसकेका ५० परिवार भन्दा बढि मजदुरलाई चामल दाल तेल नुन तरकारी समेत राहात बितरण गरेका थिए ।

 यति ठुलो कृर्षि फर्म सन्चालन गरेपनि उनलाई राज्यले कुनै सहयोग गरेको छैन झोलामा कार्यलय सन्चालन गरेका कृर्षि फर्महरुले अनुदान पाउँदा सन्धिखर्क निबासि पान्डेले कुनै पनि खालको कृर्षि अनुदान प्राप्त गरेका छैनन सामाजिक क्षेत्रमा काम गर्न सक्रिय पान्डे सबैका सहयोगी युवा हुन ।

प्रतिक्रिया दिनुहोस्