कांग्रेस महाधिवेशन : क्षेत्रीय सचिवमा भिड्दै युवानेता गैरे

| २०७८ भदौ २३ गते १६: ४४ मा प्रकाशित

अर्घाखाँची । नेपाली कांग्रेसका यूवा नेता नेता टोपलाल गैरेले क्षेत्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गैरेले अर्घाखाँची क्षेत्र नं. २ को सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

गैरले राजनीतिमा यूवा पुस्ता अगाडी आउनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्