मध्यरातमा चुत्रावेसी बजार भयो जलमग्न: बाढीको डर त्रासले स्थानीयहरु सडकमा (भिडियो सहित)

| २०७८ कार्तिक ३ गते ०३: ४५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची मा केहि दिन अघि देखि अरेको अविरल बर्षा का कारण सन्धिखर्क २ को चुत्रावेसी बजार मध्य रातमा जलमग्न भएको छ। 

चुत्रावेसीको भक्तिटोला मा रहेको हाईस काउन्टर लगायत बाँगी खोलाको किनार त्रिवेणी चोकमा रहेको पेट्रोल पम्प लगायत आसपासमा रहेका बाइक ग्यारेज हरु जलमग्न भएका छन्। 

घोंचे खोला र बाँगी खोलाको बहाब अहिले सम्मकै उच्च रहेको स्थानीयहरुको भनाइ रहेको छ। बजारवासी हरु बाढीको डर त्रासले मध्यरातमा सडक मा निस्किएका छन्। बाढी सहित आएको खोला थुनिएको ठाउँमा जेसिबी द्वारा खोला खुलाउने कार्य भईरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्