योङ कम्युनिस्ट लिग नेपाल (YCL) जिल्ला कमिटी अर्घाखाँची द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

| २०७८ कार्तिक १३ गते २२: ०८ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। 
कार्तिक १३ - नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र )निकट  साहायक भातृसङठन योङ कम्युनिस्ट लिग नेपाल अर्घाखाँचीले सन्धिखर्क मा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

माओबादी केन्द्र कि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली ठकुरी को प्रमुख आतिथ्यता मा शुरु कार्यक्रममा माओबादी प्रदेश समिति सदस्य छमकुमारी खनाल , पार्टी कार्यलय सदस्य राजेन्द्र भुसाल ,वाइसीएल का केन्द्रिय सचिवालय  सदस्य ठाकुर सौराग ,जिल्ला समन्वय समिति का सदस्य हरु पदम क्षेत्री ,भेष बहादुर केसि,कृष्णहरि भुसाल,वाइसीएल का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण सारु प्रेस सेन्टर का जिल्ला इन्चार्ज अशोक खनाल ,जन सास्कृती महासंघ का केन्द्रिय सदस्य बालकृष्ण बलामी ट्रेडयुनियन महासंघका केन्द्रिय सदस्य काजिमान रायमाझी अखिल नेपाल खेलकुद महासंघ का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रेम आले खेलकुद महासंघ का केन्द्रिय सदस्य मोहन सिंह ठकुरी ,अखिल क्रान्तिकारिका जिल्ला अध्यक्ष सुदिप खनाल स्थानीय पालिका का सङठन का प्रमुख  लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम मा मन्तव्य राख्दै कार्यक्रम कि प्रमुख अतिथि श्रीपालीले दशबषे जनयुद्ध र १९ दिने जनआन्दोलन बाट परिबर्तित ब्याबस्था लाइ केही प्रतिगमनकारी तत्व हरुले कमजोर पार्न खोजेको भन्दै अब वाइसीएल त्यस्तो तत्व को विरुद्ध मा शसक्त रुपले अगाडि बड्न निर्देशन दिदै बिगतमा पनि केही माफिया भ्रष्टचारी हरुलाइ तह लगाएको वाइसीएल आबस्यक परे  फेरि पनि तयारी अबस्थामा रहन  सबैमा आह्वान समेत गर्नु भएको थियो ।कार्यक्रममा प्रदेश समिति सदस्य छमकुमारी खनाल पार्टी नेता हरु राजेन्द्र भुसाल ,ठाकुर  सौराग पदम क्षेत्री ,भेष बहादुर केसि,कृष्णहरि भुसाल , काजिमान रायमाझी ,कृष्ण सारु मोहन सिंह ठकुरी , प्रेम आले, बालकृष्ण बलामी सुदिप खनाल लगायत का बक्ता हरुले शुभकामना ब्याक्त गरेका थियो ।

वाइसीएल नेपाल का जिल्ला संयोजक प्रकाश खनालको अध्यक्ष मा सम्पन्न कार्यक्रम  स्वागत मन्तव्य बिष्णु पुन र संचालन बिष्णु केसिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्