उत्कृष्ट पत्रकारिता बाट पत्रकार पौडेल सम्मानित

| २०७८ मंसिर २२ गते २०: ५७ मा प्रकाशित

अर्घाखाँची। उत्कृष्ट पत्रकारिता बाट  पत्रकार पौडेल माधब पौडेल  सम्मानित भएका छ्न। पौडेल कुनै पनि बिसयमा  खरो रूपमा  प्रस्तुत हुन्छ्न ।उनका समाचर मा समाजको यथार्थता पनि  पाइन्छ ।

कुनै राजनैतिक दल संग उनी नझुक्ने भएको  भएर पनि उनको  पत्रकारिता  ले अर्घाखाँची  मा चर्चामा  आएको छ ।रूरू धार्मिक संचार प्रा. लि. रूरू धाम रिडीले आज गरेको नेपालमै सातौ पटक आयोजना गर्न गइरहेको भजन प्रतियोगिता,करोड  दिप प्रज्वलन, को अबसर पारी पौडेल  सहित अन्य जिल्लाका पत्रकार  हरु पनि सम्मानित भएका छन ।

यी बाहेक अन्य कार्यक्रमहरु दोहोरो शख बजाउने प्रतियोगिता, दुना टपरी प्रतियोगिता, बृहत भण्डारा कार्यक्रम, जेष्ठ नागरिक सम्मान, असल बुहारी सम्मान, उत्कृष्‍ठ पत्रकार सम्मान, उत्कृष्‍ठ कृषक सम्मान, विविध पाठ पारायण  लगायतका कार्यक्रम सम्पन्न भएका छ्न ।

प्रतिक्रिया दिनुहोस्