माओवादी र एसलाइ गठबन्धन आवश्यक रहेकाे छ : एमाले सचिव रायमाझी

| २०७८ पौष २ गते १५: १८ मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची ।नेकपा एमालेका केन्द्रीय सचिव टाेपबहादुर रायमाझीले  नेकपा माअाेवादी र एकीकृत समाजवादीलाइ पाच दलिय गठबन्धन आवश्यक रहेकाे बताउनु भयाे ।

अर्घाखाँचीमा शुक्रवार भएकाे एक कार्यक्रममा बाेल्दै रायमाझीले गठबन्धन नभए माअाेवादीले २/३ ठाउँमा र एस पार्टीले खातानै नखाेल्ने भएपछि गठबन्धन जसरी नि गर्नु पर्ने अवस्थामा रहेकाे बताउनुभयाे । 

पुर्व मन्त्री रायमाझीले अनुकुल वातावरण बनाएर काग्रेसले गठबन्धन टुटाउने भविश्यवाणि समेत गर्नुभयाे । जिल्लाकाे विकासमा कमि हुन नदिने भन्दै जिल्लाकाे नाैलापानि,मिलमिले र सुपा देउरालि ड्यामकाे कामकाे आज एकैपटक सुरूवात गर्नुभएकाे छ । ३ स्थानमा नै ड्यामबाट सिचाइ, सगै बन्जि गर्ने गरि काम गरिने बताउनु भयाे

प्रतिक्रिया दिनुहोस्