किमडाँडाको खापडाँडाका क्यान्सर पिडित नारायण पराजुलीलाई उपचारका लागि आर्थिक अभाव

| २०७८ पौष ६ गते १६: ११ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ८ को किमडाँडा खापडाँडाका नारायण पराजुलीको उपचारका लागि आर्थिक  रकमको अभाव परेको छ। 

बिगत ३ वर्ष अघि देखि (क्यान्सर) जस्तो घातक जघन्य रोगसँग लडीरहेका पराजुलीको हाल नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स) हस्पिटलमा उपचार भइरहेको छ।क्यान्सर पिडित पराजुलीको आजसम्म उपचार गर्दै जाँदा उनको चल-अचल संपत्ति समेत सकीएको पिडीत परिवारका सदस्यहरु ले अर्घाखाँची बुलेटिनलाई जानकारी दिएका छन्।

क्यान्सर पिडित नारायण पराजुलीको एकदमै ठुलो पेटको लामो अप्रेशन गरिएको छ। निजको थप उपचारका लागि मोटो रकमको खाँचो पर्ने भएको हुनाले निजका घरपरिवारले अस्पतालको शैयाँमा रहेका बिरामी पराजुलीलाई आ- आफ्नो ठाउँ बाट आफु सक्दो आर्थिक सहयोग गरि बचाइँदिनुहुन सामाजिक संजालमा हारगुहार गरेका छन। 

सहयोगी मनहरूले पिडीत परिवारको बैंक खाता नंबर यस प्रकार रहेको छ:-

भारतको खाता नंबर :-

NARAYAN SHARMA 

HDFC BANK LIMITED
A/C No : 50100287759754
IFSC : HDFC0000482 
New Delhi India
Paytm / phone pay No: 8860399010 

दिल्ली को संपर्क नंबर

शान्ता पराजुली  पिडितकी श्रीमती- 8860399010
राम प्रसाद पराजुली - 9811911734
बिण्णु प्रसाद पराजुली - 8368825934
बिण्णु प्रसाद बन्जाडे - 9818461464
रामु बन्जाडे - 9650422761
राजु परीयार-  8527687834

कुवेत 

पुनाराम पराजुली +96567696588

कतार:-

शोभाखर पराजुली  +97474767750
बाबुराम पराजुली  +97466185253

नेपाल

गोपाल खनाल बुटोवल बेलवास - 9857082504

नेपालको खाता नम्बर

NMB Bank
account - 0050051294900034
Bishnu prasad parajuli, Baburam parajuli 

प्रतिक्रिया दिनुहोस्