अखिल क्रान्तिकारी अर्घाखाँचीद्वारा बिश्व माध्यमिक बिधालयमा प्रशासन र लेखाशाखा तालाबन्दि

| २०७८ पौष ८ गते १७: ०१ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।अखिल क्रान्तिकारी अर्घाखाँचीले बिश्व माध्यमिक बिधालयमा प्रशासन र लेखाशाखा तालाबन्दि गरेको छ।

अखिल क्रान्तिकारी अर्घाखाँची को अगुवाईमा र बिगत देखि विद्यार्थीहरुले गरेको आन्दोलनमा बिधालय प्रशासन गम्भीर नभएकोले र बिगतमा गरेको सहमतिलाई उलंघन गरेकोले साथै नगर शिक्षा पनि मुख दर्शन भयकोले आज मिति २०७८ साल पुष ८ गते बिहिबार देखि अनिश्चित कालको लागि बिधालय प्रशासन र लेखा शाखामा तालाबन्दि गरेका छन ।

प्रतिक्रिया दिनुहोस्