नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको ८ औँ जिल्ला अधिबेशन सन्धिखर्कमा सुरु

| २०७८ पौष १० गते २२: ५१ मा प्रकाशित

श्याम घिमिरें। नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको ८ औं जिल्ला अधिबेशन सन्धिखर्क मा सुरु भएको छ । अधिबेसनको नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेस सहमहामन्त्री बिस्नु प्रसाद खनाल मुस्कानले एक भब्य समारोहबीच उदघाटन गदै कर्मचारीहरुले गरेको कामको उच्च मुल्याकन गदै सधै सवाग्रहीको हितमा रहेर काम गर्न आग्रह गनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केसब श्रेष्ठ पुर्व जिल्ला सभापति पिताम्वर सर्मा पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेस सयोजक मदन गौतम लुम्बिनी प्रदेस सामसद निर्मला क्षेत्री प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल प्रहरी नायब उपरीक्षक अम्मर थापा नेपाली काङ्ग्रेस प्रदेस सदस्य शान्ता भन्डारि, गिता घिमिरे नेपाली काङ्ग्रेसका उपसभापति बिस्नु प्रसाद भुसाल, बाबुराम पौडेल, जिल्ला सचिब कृस्न खनाल ,अच्युत गौतम, सहसचिव कमल पौडेल, मेघराज पान्डे, महाधिवेशन प्रतिनिधि तथा सितगङगा नगरप्रमुख सुर्य प्रसाद अधिकारी ,महाधिवेशन प्रतिनिधि तथा छत्रदेव गाउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल ,आधिकारिक ट्रेड युनियनका अध्यक्ष झबिन्द्र खनाल, पुर्व अध्यक्ष प्रकाश भट्टराई ,निजामती कर्मचारी सगठनका अध्यक्ष सिला पोख्रेल ,पत्रकार महासघका अध्यक्ष असोक खनाल लगाएतका अतिथि हरुको सहभागी ता रहेको कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन का जिल्ला अध्यक्ष शेषकान्त घिमिरे को अध्यक्ष्यता सचिब रबि अर्याल को सन्चालन उपाध्यक्ष माधब अर्यालको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । अहिले बन्दसत्र चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्