निर्माण व्यवसायीहरु राज्यका सहयोगि हुन तोकिएको समयमा काम पूरा गर्छौ बरिष्ठ निर्माण व्यवसाय : गौतम भुसाल

| २०७८ पौष १९ गते २१: २१ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। युवा ब्यबसायि गौतम भुसालले तोकिएको समयमा सबै काम पूरा गर्ने र गुणस्तरीय काम गर्ने निर्माण ब्यबसायिको पहिचान बनाउन सुरु गरेका छन । लामो समय देखि  निर्माण ब्यबसायि को रुपमा काम गर्दै आयका ( क) बर्गका निर्माण ब्यबसायि गौतम भुसालले नेपालका धेरै ठाउमा अहिले पनि दुर्त गतिमा काम अगाडि बढाई  रहेका छन भुसालले नेपालका अधिकाम्स ठाउमा ठेक्का लिएर राज्य सग गरेको सम्झौता अनुसार धेरै काम र सम्झौता भन्दा पहिला पनि केही काम सम्पन्न गर्दे गरेका छन भुसालका धेरै ठाउहरुमा कामहरु निरन्तर रुपमा अगाडि बढिरहेका छन भुसालको काम गुणस्तरीय हुने गर्दछ उनले मालारानि गाउपालिकाको प्रशासकीय भबन तोकिएको समय भन्दा अगाडि सम्पन्न गरि काम राम्रो गरेको भन्दै  भबन उदघाटन कार्यक्रममा सबैले प्रसम्शा गरेका थिए । 

अर्घाखाँची को भुमिकास्थान नगरपालिका धारापानिमा जन्मिएका गौतमले जयमाता ईन्जिनियरिङ कन्ट्रकसन प्रा.लि.तथा खाँची निर्माण सेवा प्रा.लि. गरि  दुईवटा निर्माण कम्पनी सन्चालन गरि नेपालका धेरै ठाउमा काम गरिरहेका छन  भुसाल भन्छन काम गुणस्तरीय गर्नेमा कुनै कमि राख्दैन समयमा काम सक्ने सबै निर्माण ब्यबसायिको ईक्ष्छा हुन्छ हामिले पनि त्यहि अनुसार काम गर्छौ कतिपय ठाउमा ढिला हुन्छ भएपनि तोकिएको समयमा काम सम्पन्न गर्छौ गौतमको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्