नेकपा (एमाले)अर्घाखाँची जिल्लाकाे आठौं जिल्ला अधिवेशनमा सर्बसम्मत रुपमा निर्वाचन सम्पन्न: अध्यक्षमा पिताम्बर भुसाल

| २०७८ पौष २४ गते १८: ०४ मा प्रकाशित

झनक केसी ,सन्धिखर्क। नेकपा (एमाले)अर्घाखाँची जिल्लाकाे आठौं जिल्ला अधिवेशनमा सर्बसम्मत रुपमा निर्वाचन सम्पन्न भएको छ। 

अध्यक्ष-पिताम्बर  भुसाल 
उपाध्यक्ष-इस्वरा पोख्रेल
सचिब-तोज बहादुर रायमाझि 
उप-सचिब-भिम केसि/शम्भु पोख्रेल,

जिल्ला समितिका सदस्यहरुमा

पाणिनी गाउँपालिकाबाट

 उमानाथ पौडेल, दुर्गा प्रसाद अधिकारी, गोबिन्द बहादुर क्षेत्री, ओम प्रकाश भुसाल, दिनेश कुमार भारद्वाज, माया भुसाल ,शारदा नेपाली, पबित्रा बि. क., सुनार, लक्ष्मण नेपाली, झबिन सुनाम, मिना नेपाली, नजिर महम्मद मिँया

भुमिकास्थान नगरपालिकाबाट 

खगेश्वर पंथी, रेशम थापा, प्रेम कुमार थापा, जनकलाल गैरे, जगत बहादुर खड्का, कल्पना पराजुली, बसन्ता पौडेल ,सरिता के. सि., चोप बहादुर बि. क., राजकुमार श्रेष्ठ, हुमकला थापा

शितगंगा नगरपालिकाबाट

 गिरि बहादुर थापा ,बलिभद्र पाण्डे “ओपि”, ज्योती आचार्य, कर्ण बहादुर भट्टराई, दुर्गा बहादुर बि. सि., केशबराज बेल्बासे, बसन्ता जि. सि., शुशिला आचार्य, गिता भाट ,चुमा गाहा, ऋषिकेश बि. क., शिबकला बि. क . ऋषि बहादुर रेश्मी

छत्रदेब गाउँपालिकाबाट

भोजराज पाण्डे ,माधब प्रसाद पंथी, नेत्र प्रसाद गैरे, कृष्ण प्रसाद फुल्लेल, प्रकाश पौडेल, सुमित्रा भुसाल “पन्त” ,सरस्वती भुसाल, मनि पंथी शर्मा, चेत बहादुर बि.क. रुपा पाण्डे “प्रधान”, फिरोज खान मियाँ

सन्धिखर्क नगरपालिकाबाट

ध्रुबराज आचार्य ,राम बहादुर रायमाझी “क” ध्रुब के. सि., राम बहादुर रायमाझी मोतीजंग रायमाझी , रामचन्द्र पोखरेल, हिम “लेकाली” युबराज बन्जाडे, ,कृष्ण प्रसाद श्रेष्ठ, युबराज श्रेष्ठ ,शुस्मा श्रेष्ठ, सफि मियाँ,दामोदर श्रेष्ठ ,योगेन्द्र बहादुर खड्का ,कृष्ण बहादुर भुसाल ,गोबिन्द प्रसाद आचार्य ,सीता बन्जाडे भुसाल ,योगमाया रायमाझी ,मिश्रा आचार्य ,सीता कुमारी श्रेष्ठ ,शुशिला गैरे,देबि थापा भुसाल।

मालारानी गाउँपालिकाबाट

 तिलक मिश्र बालकृष्ण आचार्य गंगाराम खनाल , मुनाल खड्का नरेन्द्र बहादुर बस्नेत , ऋषिराम थापा ,शोभाखर पंथी लिल बहादुर बि. क.,बिष्णुमाया आचार्य,पुष्पा खनाल” पुतला” राधा भुसाल , बि. बि. सिंह बिश्वकर्मा ,फुलमाया बि. क. निर्बाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्