नेकपा एमाले अर्घाखाँचीको अधिबेसन निरंकुशताको पराकास्ट: बुवाको मृत्यु पछि अबिभाबक बुवा माने त्यस को परिणाम आज भोगे धन्यबाद चेतन कमरेड : खुवीराम आचार्य

| २०७८ पौष २४ गते २२: १४ मा प्रकाशित

खुवीराम आचार्यको लेख उहाँको फेसबुकवाल बाट जस्ताको तस्तै :-

अर्घाखाँची। मेरो परिबार भित्र मेरो बुवाको मृत्यु पछिको अबिभाबक बुवा समान मानेर आजसम्म  जुन सम्मान  गरे, त्यस को परिणाम आज भोगे धन्यबाद चेतन कमरेड । म सडक बाट टिपेर ल्याएको नेता थिइन ।७०% कार्यकर्ता को भावना को कदर गरेको थिए । उम्मेदवारिको दरखास्त खोल्तिमा रखाउन लगाएर च्यातिदिने र बुझाएको पैसा खोल्तिमा जुन राख्न लगाउनु भयो र दिएको  दरखास्त लाई जुन डस्पिनमा राख्न लगाउनु भयो ठिक छ । तपाईं 30% को पछि दगुर्नु भा छ कुनैदिन गल्ती महसुस गर्नु हुने छ तपाईं को पछि कोहि न हुदा । सोच्नु होला एकान्त मा कस्तो कमिटी बनाए भनेर ।

 हिजो पार्टी फुट्दा पार्टी जोगाउने हामी आज इमान्दार कार्यकर्ता बाहिर फालेर चलोस तपाईं को एमाले कती दिन चल्ने हो हेरौला । निरंकुशता को पराकास्ट क.केबि भुसाल लाई बोकेर कति दिन साथ दिने हुन र केबि भुसाल को पछाडी कति जना मान्छे छन त्यो पनि जीवन भर बुझ्नु र  हेर्दै जानू ।  अन्तिम मा आदरणीय  चन्द्र खडका दाजु हामी यस्तो पाराले राजनैतिक गरेका थिएनौ हामी मा जनबाद थियो ।यस्तो  निरंकुसता  अहिले आएर भोगियो 70% जनमत को मान्छे लाई फालेर जुन अपाङ कमिटी बनाउने कुरामा सहमती गर्नु भो यो तपाईं को राजनैतिक भबिस्यको सुन्दर पक्ष होइन। दाजु यसरी हिजो  निरंकुशता मा पार्टी चलाएका होइनौ हामी । यस्तो गाइजात्रा अधिबेशन 2050 साल पछि म देखेको र भोगेको आज हो।

प्रतिक्रिया दिनुहोस्