जिल्ला कोभिड ब्याबस्थापन समित(डिसिएमसी)को बैठक सम्पन्न

| २०७८ पौष २७ गते १८: १० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।जिल्ला कोभिड ब्याबस्थापन समित(डिसिएमसी)को बैठक सम्पन्न भएको छ।

पछिल्लो समय छिमेकी  मुलुक तथा  संघिय राजधानी काठमाडौ लगायतका ठाउँ हरुमा कोभीड संक्रमण तीब्र गतिमा बढेको हुदा आज बसेको ब्याबस्थापन समितिले केही महत्त्वपूर्ण  निर्णय गर्दै ।

मंगलबार अर्घाखाँची का प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षता मा बसेको बैठकले निम्ना अनुसार का निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्