सन्धिखर्कमा कम्प्युटर तालिम तथा प्रविधि हस्तारन्तरण कार्यक्रम एक समारोहबीच उदघाटन

| २०७८ माघ २० गते २०: २२ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका अर्घाखाँची को आयोजना मा कम्प्युटर तालिम तथा प्रविधि हस्तारन्तरण कार्यक्रम एक समारोहबीच उदघाटन गरिएको छ । 

तालिमको नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिक निमित्त प्रमुख प्रशासकिय अधिकृत मन्जु खनाल लगाएतको उपस्थितिमा कार्यक्रम उदघाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्