अर्घाखाँची का ६ स्थानिय तह काङ्ग्रेस ले जित्छ तपाईं हरुचुनाबमा होमिनुस काङ्ग्रेस जिल्ला सभापति : केशब श्रेष्ठ

| २०७८ फागुन १ गते १६: २६ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। नेपाल तरुणदल अर्घाखाँची काठमाडौं सम्पर्क समितिको  आयोजना मा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमका मा बोल्दै कार्यक्रम का  प्रमुख अतिथी तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले ले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबि अभियानमा लाग्न तरुण युवाहरुलाई आग्रह गर्नु भएको छ ।

 सभापति श्रेष्ठले पार्टीको तर्फबाट  तरुण युवाहरुलाई गर्न पर्ने सम्पुर्ण सहयोग  का लागि सदैव तयार रहेको बताउदै सगठनलाई चलाएमान बनाउन आग्रह गर्नु भएको हो  सभापति श्रेष्ठले तरुण युवाहरुको  हरेक हकहित प्राप्तिका लागि आफू हरेक क्षणमा सहयोगका लागि खट्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्