एमाले नेता रायमाझीले श्री बालकृष्ण आचार्य संग गरे भेटघाट

| २०७९ भदौ ५ गते १७: ०७ मा प्रकाशित

कमला घिमिरे। उत्तराखण्डको हरिद्वारमा  नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आज श्री बालकृष्ण आचार्य संग भेटघाट गरेका छन्। 

प्राप्त खबर अनुसार श्री बालकृष्ण आचार्य संग पाणिनी तपभूमि र सुपादेउराली मन्दिरको बिषयमा अत्यन्तै महत्वपूर्ण भेटघाट भएको बुझिएको छ। 

श्री बालकृष्ण आचार्यको नेपाली जनताहरु प्रतिको माया र  उनले नेपाली सांस्कृति र उत्थानप्रति देखाएको चाँसो प्रति रायमाझी अचम्म परेको बताए। 

प्रतिक्रिया दिनुहोस्