नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १५ औँ साधारणसभा आगामी पौष १ गते हुने

| २०७९ मंसिर २८ गते १९: २८ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १५ औँ साधारणसभा आगामी पौष १ गते हुने भएको छ।

बुधबार बसेको नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीको बैठकले १५ औँ साधारणसभा पौष १ गते गर्ने निर्णय गरेको पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणी भुसालले जानकारी दिए ।

भुसालका अनुसार साधारणसभा जिल्ला वन कार्यालय अर्घाखाँचीकाे सभाहलमा बिहान ११ बजेबाट सुरू गर्ने गरी निर्णय भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्