नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको १५ औँ साधारण सभा सम्पन्न (तस्विर सहित)

| २०७९ पौष १ गते १८: ४१ मा प्रकाशित

हरि कुँवर ,सन्धिखर्क। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको १५ औं साधारण सभा सम्पन्न भएको छ ।

 नेपाल पत्रकार महासंघ १५ औं साधारण सभा

सन्धिखर्कमा सम्पन्न सभा लाई  सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय  सदस्य भवानी पाण्डेले व्यवसायीक पत्रकारितामा अग्रसरता देखिनुका साथै पत्रकारहरुको हक अधिकार, क्षमता अभिवृद्धि सहित जिल्लाका सरोकारवाला निकायहरुको सहकार्यमा सामाजिक सवालमा आफ्नो विशेष भूमिका रहेको बताएका छ्न । 

नेपाल पत्रकार महासंघ १५ औं साधारण सभा

 सभा ९ बुदे घोषणा पत्र जारी गर्दै विभिन्न राजनीति दल जनप्रतिनिधि विभिन्न मिडिया आवद्ध पत्रकारको उपस्थितिमा सम्पन्न भएको थियो ।

मिडियामा आवद्ध पत्रकारहरु
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष अशोक खनाल

 

प्रतिक्रिया दिनुहोस्