प्रेस युनियन लुम्बिनी प्रदेश सभापतिमा सुर्य भुसाल सम्भावित र बलियो उम्मेदवार

| २०७९ पौष ९ गते १९: ४० मा प्रकाशित

अर्घाखाँची। प्रेस युनियनको लुम्बिनी प्रदेश सभापतिमा सुर्य भुसाल संभावित  र बलियो उमेदवार देखिएका छन ।
 
भुसाल प्रेस युनियन अर्घाखाँचीमा २ कार्यकाल जिल्ला सभापति र पत्रकार महासंघका सचिव  भएका हुन भने  हाल नेपाली कांग्रेस अर्घाखाँचीका पार्टी प्रवक्ता समेत  हुन । 
 
 भुसाललाई सर्वसहमत सभापति बनाउन दाङ्गको घोराहिमा भेला बसेको छ ।

प्रतिक्रिया दिनुहोस्